You are viewing the translated version of सम्बन्धित नियमनकारी निकायमा सूचीकृत हुनु पर्ने.

Section 20
सम्बन्धित नियमनकारी निकायमा सूचीकृत हुनु पर्ने
(१) एक करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँभन्दा बढी :वार्षिक कारोबार भएको इन्भेष्टमेन्ट कम्पनी वा सवारी साधन. सम्बन्धी कारोबार गर्ने व्यवसायीले कारोबार सुरु गर्नुअघि ऐन बमोजिमको नियमनकारी निकायमा सूचीकृत हुनु पर्नेछ।

(२) यो नियमावली प्रारम्भ हुँदाका बखत कार्यरत रहेको उपनियम (१) बमोजिमको झन्भेष्टमेन्ट कम्पनी वा सवारी साधन बिक्री गर्ने व्यवसायीले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र सूचीकृत हुनु पर्नेछ।